प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता

बुधबार, भदौ ८, २०७९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ । नागरिकता बिद्येयक, सत्यनिरुपण बिद्येयकलगायतका बिषयमा सरकार र प्रमुख प्रतिपक्ष दल एमाले बिच सहमति कायम हुन नसकिरहेको बेला प्रधानमन्त्री देउवा प्रधानमन्त्री देउवा र ओली बिच भेटवार्ता भएको हो । 

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १०:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार