आफ्ना सहयोगीमाथि लगाइएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दै इमरान खान

शनिबार, भदौ ४, २०७९
Global Ime Bank

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले शुक्रबार आफ्ना समर्थकहरूलाई पीटीआई नेता शाहबाज गिललाई दिइएको यातना र एआरआई न्यूजमा लगाइएको प्रतिबन्धबिरूद्ध विरोध प्रदर्शन गर्न आह्वान गरेका छन् ।

पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)का प्रमुखले शहबाज शरीफ सरकारकाबिरूद्ध प्रदर्शनमा सामेल हुन आमन्त्रणा गरेका हुन् ।
‘म सबैलाई विरोध प्रदर्शनमा सामेल हुन र विरोधमा आवाज उठाउन आमन्त्रित गर्दछु’, उनले ट्वीटमा भने ।-एजेन्सी

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १०:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार