सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिसमेत रहेका जापानका लागि पूर्व नेपाली राजदूत केदारभक्त माथेमालाई सरकारले 'द अर्डर अफ जापान (द अर्डर अफ द राइजिङ सन, गोल्ड एन्ड सिल्भर स्टार)' अवार्डका लागि स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बैठकले जापान सरकारले प्रदान गर्ने उक्त अवार्ड लिन माथेमालाई स्वीकृति दिने निर्णय गरेको हो ।