अमर गिरीले छाडे एमाले

बुधबार, मंसिर ८, २०७८

काठमाडौं, ८ मंसिर : पार्टीको १०औँ महाधिवेशनको मुखमै अमर गिरीले एमाले परित्याग गरेका छन् । १०-१२ मंसिरमा पार्टीको १०औँ महाधिवेशन हुन लागेका बेला एमालेको अनुशासन आयोगका सदस्य तथा महाधिवेशनका प्रतिनिधि गिरीले एमाले छाडेका हुन् । उनले बुधबार विज्ञप्तिमार्फत एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी)का प्रवेश गरेको जानकारी दिएका हुन् । 

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १४:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार