सोसल मिडिया
Contact Us
युनिकोड
दाङ , ८ मंसिर : दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा भेषराज पाण्डे निर्वाचित भएका छन् ।निकटतम प्रतिद्वन्द्वी सर्वजित डिसीलाई हराउँदै उनी जिल्ला सभापति बनेका हुन् । पाण्डेले ४ सय २२ मत प्राप्त गर्दा डिसीले २ सय ५७ मतमै चित्त बुझाए ।
पाण्डे अहिले पनि क्षेत्रीय सभापति हुन् । पाण्डेको टीम नै निर्वाचित भएको छ । उनी सस्थापन पक्षका उम्मेदवार हुन् ।
काे काे विजयी भए?
सभापति : भेषराज पाण्डे- ४२२ (विजयी) सर्वजित डिसी- २५७
सचिव २ कृष्णकुमार चौधरी २३५ खेमलाल चौधरी ४२१ (विजयी) राजेन्द्र खड्का २३८ हरिहर शर्मा ४०० (विजयी)
सहसचिव २ गोविन्दकुमार वली ४६३ (विजयी) प्रकाशकुमार जिसी ४०८ (विजयी) मीनराज अधिकारी २४२ जमिर साह १८३