प्रदेश १ को प्रदेशसभा बैठक सुरू, राईलाई विश्वासको मत नदिन एमालेको ह्वीप

बुधबार, मंसिर १, २०७८

विराटनगर, १ मंसिर : प्रदेश १ को प्रदेशसभा बैठक सुरू भएको छ । यही बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी छ । 

बैठक सुरू हुनुअघि प्रमुख प्रतिपक्षी एमालेले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सर्वदलीय दलको बैठक बसेर एमालेले राईलाई विश्वासको मत नदिन र विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  १३:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार