प्रधानन्यायाधीशको सहज बहिर्गमन आवश्यक :अधिवक्ता चुडामणि भट्टराई

बुधबार, कात्तिक १७, २०७८

काठमाडौं :  न्यायको शुद्धीकरण अभियान हो । शलिनतापूर्वक गरिएको आग्रहलाई कमजोरी ठानिए प्रत्युत्पादक हुनेछ । 

नेपाल बारले बुधबार आयोजना गरेको विरोध कार्यक्रममा दिएको मन्तव्यमा उनले भने, 'न्यायाधीश हरिकृष्ण कार्की समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न नमानेपछि आन्दोलनमा आयौं । २३ कात्तिकमा फेरि आउनेछौं । त्यतिञ्जेल हाम्रो माग सम्बोधन गर्नुभएन र सहज बहिर्गमन भएन भने उहाँले सम्मानजनक बहिर्गमन पाउनु हुने छैन ।' 

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १२:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार