पूर्व प्रधानमन्त्री डा. भट्टराई अस्पताल भर्ना

बुधबार, साउन १३, २०८३

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि भट्टराईलाई मंगलबार बेलुका काठमाडौँको धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको उनकी छोरी मानुषी भट्टराईले जानकारी दिइन् । स्वास्थ्य परीक्षण रिपोर्टहरू सामान्य रहेको डा. भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  ११:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार