कंगोलाई हराउँदै इंग्ल्यान्ड विश्वकपको अन्तिम १६ मा

बिहीबार, असार १८, २०८३

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा इंग्ल्यान्डले कंगोलाई पराजित गरेको छ । कंगोलाई २–१ गोलले हराउँदै इंग्ल्यान्डले फिफा विश्वकपको अन्तिम १६ मा स्थाना बायो ।  इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले दुवै गोल गरेका थिए । खेलको ७औं मिनेटमा कंगोले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए थिए ।  खेलको ७५औं मिनेटमा ब्रायन सिपेंगाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । केनले दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई महत्वपूर्ण जित दिलाए । इंग्ल्यान्डले अन्तिम १६ मा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  ०८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार