शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

बिहीबार, असार १८, २०८३

काठमाडौ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ९ बजे सिंहदरबारमा बस्ने भएको हो ।  बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची रहेको रहेको छ । 

प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  ०८:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार