प्रधानमन्त्रीको शपथअघि बालेनले सार्वजनिक गरे नयाँ गीत (भिडियो)

बिहीबार, चैत १२, २०८२

काठमाडौँ । बालेन्द्र साह (बालेन ले प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुअघि नयाँ गीत सार्वजनिक गरेका छन् । उनले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत ‘जय महाकाली’ शीर्षकको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । 

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  २०:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार