देशभक्ति गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’ गीत सार्वजनिक 

बुधबार, मंसिर १७, २०८२

काठमाडौं । नयाँ देशभक्तिपूर्ण गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’ सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै देशभक्तिपूर्ण गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’ को आधिकारिक विमोचन भएको हो । गीतको शब्द चयनकर्ता र प्रस्तुति नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य र शिक्षा विभाग प्रमुख नैन सिंह महरको रहेको छ । 

Dr.--Bhola--Rijal--------1764773073.jpg
 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार