Chhath Banner Chhath Banner
Chhath Banner Chhath Banner

मन्त्रालयमा हुने बैठक प्रत्यक्ष प्रसारण गर्ने मन्त्री गुप्ताको पहिलो निर्णय

सोमबार, कात्तिक १०, २०८२

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएसँगै मन्त्रालय पुगेर गुप्ताले पदभार ग्रहण गरेका हुन् ।  पदभार ग्रहण गर्दै मन्त्री गुप्ताले पहिलो निर्णयका रूपमा मन्त्रालयमा हुने बैठक (छलफल) लाइभ गर्ने निर्णय गरेको मन्त्रालयका सचिव हरि प्रसाद लम्सालले बताए । उनले भने, ‘युवा तथा खेदकुद मन्त्रालयमा पहिलो निर्णयका रुपमा यो मन्त्रालय र सबै निकायका मन्त्रालयबाट हुने बैठकहरुको प्रत्यक्ष प्रसारण गर्ने निर्णय भएको छ ।’
 

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार