सोसल मिडिया
Contact Us
युनिकोड
मध्यपुर थिमिको पर्यटकीय स्थल निलबाराही सामुदायिक वन पहिरोको जोखिममा परेको छ । बर्सेनि वनमा जाने साना ठूला पहिरोलाई समयमै रोकथाम तथा न्यूनीकरण गर्न नसकिँदा निलबाराही सामुदायिक वन पहिरोको चपेटामा परेको हो । यस मन्दिरको संरक्षण गर्नको लागि सबै स्थानियहरु मिलेर श्रमदान गरिरहेका छन् ।