सोसल मिडिया
Contact Us
युनिकोड
भबतगचभ तस्विर स् टार्जन लिम्बु र नेपाल न्यूज बैंक काठमाडौंको उत्तरी भेगमा रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जको काखमा अवस्थित यस तारकेश्वर नगरपालिका, नार्गाजुन नगरपालिका र बालाजु क्षेत्र आजभोली हरियाली र सुन्दर देखिन्छन् । ऐतिहासिक, धार्मिक तथा पर्यटकिय गन्तव्यको रुपमा महत्व राख्ने महत्वपुर्ण स्थलहरू रहेका यस क्षेत्रको विकास तिब्ररुपले भईरहेको छ