प्रधानमन्त्री ओलीले आज पत्रकार सम्मेलन गर्दै

मंगलबार, असोज १५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ४ बजे पत्रकार सम्मेलन हुने सचिवालयले जनाएको छ । अमेरिकामा भएको यूएन महासभामा भाग लिएर प्रधानमन्त्री ओली सोमबारमात्रै स्वदेश फर्किएका हुन् ।

 

 

 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार