कांग्रेसले बोलायो संसदीय दलको बैठक

बुधबार, असार ५, २०८१
Global Ime Bank

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा अपरान्ह ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । त्यस अघि २ बजे संसदीय दल कार्यससमितिको बैठक बस्ने भएको छ । सरकारले संसदबाट बजेट पारित गर्ने तयारी गरेका कारण सो विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको बताइएको छ ।
 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार