राप्रपा नेपालको महाधिवेशन आगामी फागुनमा हुने

शनिबार, असार १, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)को राष्ट्रिय महाधिवेशन आगामी फागुन ७ देखि हुने भएको छ ।  फागुन ७ देखि ९ गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनको मिति यही जेठ ३१ र ३२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले तय गरेको हो ।  सो बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘समसामयिक परिस्थिति र राप्रपा नेपालको कार्यदिशा र कार्यक्रम’ समेत पारित गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १९:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार