एमालेको संसदीय दलको बैठक शनिबार

शुक्रबार, जेठ ३२, २०८१
Global Ime Bank

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शनिबार दिउँसो २ बजेदेखि बस्ने गरी एमालेले संसदीय दलको बैठक बोलाएको हो । प्रमुख सचेतक महेश बर्तौलाका अनुसार पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिमा सांसदहरूलाई निर्देशन दिने तथा संसदमा पार्टीको भूमिका बारे छलफल हुने भएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १९:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार