बाबुरामको पार्टीले बझाङको उपनिर्वाचनमा 'राइट टू नो भोट' को नीति अपनाउने

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौँ । डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । बुधबार र विहिबार बसेको पार्टीको सचिवालय बैठकले बझाङको उपनिर्वाचनमा 'राइट टू नो भोट' को नीति अपनाउने निर्णय गरेको हो । नेपाल समाजवादी पार्टीले उपनिर्वाचनमा इलाम- २ मा भने पहिचानवादी उम्मेदवार डाकेन्द्र सिंह थेगिमलाई सघाउने निर्णय गरेको छ ।

    

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार