राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता

बिहीबार, वैशाख ६, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन् । बुधबार अपराह्न प्रधानमन्त्री प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०४:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार