मधेस प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन

बुधबार, वैशाख ५, २०८१

जनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । लोकतान्त्रिक समाजवादीका पार्टी (लोसपा) नेपालले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने निर्णय गर्दै सरकार छाडेपछि मुख्यमन्त्री यादवले सरकार पुनर्गठन गरेका हुन् । लोसपाबाट वन तथा वातावरणमन्त्री बनेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएपछि उनले सम्हाल्दै आएको वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्री यादवले आफैसँग राखेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ०४:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार