एमाले संसदीय दलको बैठक बस्दैँ

सोमबार, वैशाख ३, २०८१

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बस्दैँछ ।  संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे, ल्होत्से हलमा बस्नेछ । समसमायिक राजनीतिक बिषयका साथै संसदमा बिचराधिन बिधेयकलगायतमा छलफल गरिनेछ ।   
 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०९:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार