मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

आइतबार, वैशाख २, २०८१

काठमाडौँ । सरकारले चैत्र ३० गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरेको छ । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरेकी हुन् । 

 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १६:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार