प्रतिनिधिसभाको बैठक आज बस्दै

आइतबार, वैशाख २, २०८१

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक हिउँदे अधिवेशनको अन्तिम बैठक रहेको छ । सरकारले यसअघि नै आज रातिदेखि हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ । आजको बैठकमा केही प्रतिवेदन पेश गर्ने देखि यस अधिवेशनमा १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित रहने सांसदहरूको सूचना सभामा पेश हुने तालिका रहेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०८:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार