‘अनुगमन तथा मूल्यांकन विधेयकसम्बन्धी प्रतिवेदन’ प्रतिनिधि सभामा 

सोमबार, फागुन ७, २०८०

काठमाडौं । ‘अनुगमन तथा मूल्यांकन विधेयकसम्बन्धी प्रतिवेदन, २०८०’ प्रतिनिधि सभामा पेस भएको छ ।  आइतबार बसेको प्रतिनिधि सभा बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिका सभापति रामहरि खतिवडाले उक्त प्रतिवेदन पेस गरेका हुन् ।  प्रस्तुत प्रतिवेदनमा सांसदहरुका सुझावहरुलाई समेट्ने प्रयास गर्ने खतिवडाले बताए । 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०८:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार