बाजुराको प्रदेश सभा २ बाट कांग्रेसका पदम शाही विजयी

आइतबार, मंसिर १८, २०७९

 बाजुरा ।को प्रदेश सभा क्षेत्र २ बाट नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर शाही विजयी भएका छन्।उनले २० हजार १ सय १९ मत ल्याएका छन्।यहाँ नेकपा एमालेका उम्मेदवार लालबहादुर थापा पराजित भए। उनले १७ हजार ५ सय २१ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवारी दिएका जनकबहादुर रावलले १५५ र राप्रपाका हिमालबहादुर शाहीले १२२ मत ल्याएका छन्।

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १३:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार