रवि लामिछानेको घरदैलोमा रहेको गाडी तोडफोड

आइतबार, कात्तिक २७, २०७९
Global Ime Bank

, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड भएको छ । पार्टीका प्रेस संयोजक गणेश कार्कीका अनुसार घरदैलोका क्रममा मुग्लिन नजिक गाडी तोडफोड भएको हो ।रविले  निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने दायित्व भएको राज्य मुकदर्शक भएर बसेको  आरोप लगाएका छन् । उनको  तोडफोड भएको गाडिको  भिडियो  सामाजिक सञ्जालमा व्यापक  भएको  छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १७:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार