पाँच दलिय गठबन्धनको बैठक दिउँसो पनि बस्ने

आइतबार, भदौ १९, २०७९

काठमाडौ । पाँच दलीय गठबन्धनको शीर्ष नेताकाे बैठक दिउँसो ३ बजे बस्ने भएको छ । यसअघि आइतबार बिहान गठबन्धनको बैठक बसेकाे थियाे । बैठक अहिले पनि जारी छ । बैठकमा सिट बाँडफाँडबारे छलफल भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुसार दिउँसो फेरि बैठक बस्ने छ । सिट बाँडफाँडबारे टुंगो लगाउन भोलि सिट बाँडफाँडसम्बन्धि कार्यदलको बैंठक बस्ने तयारी छ।

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १३:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार