सोसल मिडिया
Contact Us
युनिकोड
चितवन, । अविरल वर्षाको कारण नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान ६ बजे पहिरो खसेको छ । पहिरोका कारण उक्त सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । दुई ओटा जेसिवि प्रयोग गरि पहिरो हटाउने कार्य भैरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।