नारायणी नदीमा हाम फाल्नेको खोजी कार्य जारी

सोमबार, भदौ १३, २०७९

चितवन । चितवनस्थित नारायणी नदीको पुलवाट एक पुरुषले नदीमा हामफालेका छन्। आइतबार साँझ स्कुटरमा सवार पुरुष नारायणी नदीमा हाम फालेका हुन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारीका अनुसार हाम फालेका पुरुषको खोजी भईरहेको छ ।

पुरुषले नदीमा हामफालेको सूचनापछि उनको खोजीका लागि उद्धारकर्मीहरु परिचालन गरिएको छ। तर, आइतवार साँझसम्म फेला नपरेको उनले जानकारी दिए।

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १०:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार