प्रहरी महानिरिक्षकद्धय अमेरिका जाँदै

सोमबार, भदौ १३, २०७९
मयुर प्लाई

काठमाडौं । ्नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका प्रस्थान गर्दैछन । इन्टरपोल बैठकमा भाग लिन आज अमेरिका जाने भएका हुन ।  

सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुव्यवसनी सम्बन्धी विषयमा छलफल हुनेछ । एक सातासम्म अमेरिका रहदाँ विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यक्रम तय भएको  छ ।

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १०:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार