सदगुरु फेरी नेपाल आउँदै 

आइतबार, भदौ १२, २०७९

काठमाडौं । भारतीय सदगुरु नेपाल आउने भएका छन । कैलाश दर्शनका लागि १९ भदौंमा सदगुरु नेपाल आउन लागेका हुन् ।

अघिल्लो बर्ष पनि लाप्चावाट कैलाश दर्शन गरेका सदगुरुले यो पटक एक हजार चार सय धार्मिक पर्यटकसहित नेपाल आउन लागेका हुन । चीनको स्वशाषित क्षेत्रमा रहेका कैलाश जानका लागि समस्या परे पछि सदगुरुले हुम्लाको लाप्चावाट कैलाश मानसरोवरको दर्शन गर्नेछन । लाप्चा कैलाश दर्शन गर्नका लागि चर्चित छ । 

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १०:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार