काठमाडौं जिल्ला अदालतले महानगरलाई बुझायो नक्सा पासको विवरण

बिहीबार, भदौ ९, २०७९

काठमाडौं,  ।  काठमाडौं । काठमाडौं जिल्ला अदालतले काठमाडौं महानगरपालिकालाई नक्सा पासको विवरण बुझाएको छ  ।  महानगरले अदालतसँग नाक्सा पासको विवरण माग गर्दै पत्र पठाएको थियो । काठमाडौं महानगरपालिकाको सहरी तथा भवन विकास विभागका प्रमुख सुरज शाक्यले अदालतबाट भर्खरै नक्सापासको विवरण प्राप्त भएको जानकारी दिए ।  महानगरका अनुसार अदातलको अन्डरग्राउन्ड पार्किङकै प्रयोजनका लागि रहेको छ । पछिल्लो समय महानगरले नक्साविपरित संरचना निर्माण भएका भवनमा डोजर चलाउने अभियानलाई तिब्रता दिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १९:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार