२४ सहसचिवको सरुवा

सोमबार, भदौ ६, २०७९

काठमाडौं,  ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना सहसचिवको सरुवा गरेको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।यस्तै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको पनि सरुवा भएको छ । भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ । भरतपुरमा नारायणप्रसाद सापकोटा पठाइएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  १९:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार