सोसल मिडिया
Contact Us
युनिकोड
लमजुङ, । पहिरोका कारण बेशीसहर-चामे सडक अवरुद्ध भएको छ । मनाङको नासो गाउँपालिका-१ म्यार्दी भिरमा सोमबार बिहान पहिरो खस्दा बेशीशहर चामे सडकखण्ड अबरुद्ध भएको हो ।पहिरो बिहान ७ बजे खसेको र हटाउनको लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ ।