बाइडेनलाई पुनः कोभिड पोजेटिभ

आइतबार, साउन १५, २०७९
Global Ime Bank

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोस्रो पटक कोभिड परीक्षण भएको छ । पुनः कोभिड देखिएपछि परीक्षणका लागि उनी आइसोलनमा बसेको ह्वाइट हाउसका चिकित्सकले बताएका छन् ।

७९ वर्षीय बाइडेनले ‘शनिबार बिहान एन्टिजेन परीक्षणका क्रममा कोभिड पोजेटिभ देखिएको छ’, राष्ट्रपतिका चिकित्सक केभिन ओकोनरले एउटा ज्ञापनपत्रमा लेखेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १०:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार