सुमेरू सहकारी २४ औं वर्षमा, पुल्चोकको मुख्य कार्यालयमा भव्यरुपमा मनाइयो वार्षिकोत्सव

बिहीबार, साउन ५, २०७९

ललितपुर । ललितपुरको अग्रणी वित्तिय संस्था सुमेरु सेभिङ्ग एण्ड को-अपरेटिभ लि. बुधबारदेखि २४ वर्षमा प्रवेश गरेको छ ।

cake1658364278.jpgसहकारीले आफ्नो  वार्षिकोत्सस भव्यताका साथ मनाएको छ । सहकारीको मुख्य कार्यालय सुमेरु भवन पुल्चोक ललितपुरमा लायन्स क्लब अफ काठमाडौं सुमेरुले रक्तदान कार्यक्रम आयोजना गरी सामाजिक दायित्व निर्वाह गरेको छ ।

Bharat1658364122.jpgरक्तदानमा लायन्स क्लब डिस्टिक्ट ३२५ इ का गभर्नर कर्मा गुरुड, प्रथम भाइस गभर्नर हरि दायाललगायतका लायन्स नेताहरु उपस्थित थिए । सुमेरु सहकारीमा आवद्ध अधिकारीले दिएको जानकारी अनुसार रक्तदान कार्यक्रममा ३४५ जनाले रक्तदान गरेका थिए ।

sumeru lions1658364171.jpg

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०६:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार