माओवादी केन्द्रिय समिति बैठक आजबाट, पदाधिकारी चयन लगायतमा छलफल हुने

आइतबार, असार १९, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रिय समितिको बैठक आजवाट सुरु हुदैँछ । प्रज्ञा भवन, कमलादीमा बिहान ११ बजेवाट सुरु हुने बैठकले स्थानिय तहको निर्वाचनको समिक्षा देखी संघीय निर्वाचनको तयारी लगायतका बिषयमा छलफल गर्नेछ । गत पुसमा महाधिवेसन सम्पन्न गरे पनि पदाधिकारी टुंग्याउन नसकेको माओवादीले आजवाट सुरु हुने केन्द्रिय समिति बैठकमा सो बिषय पनि अजेन्डाको रुपमा प्रस्तुत हुने केन्द्रिय सदस्य रञ्जित तामाङले जानकारी दिए ।
 

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १०:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार