राजधानीमा स्वतन्त्र उम्मेदवारहरूको विशेष भेला

हरिशरण लामिछानेदेखि सुमन सायमीसम्म सहभागी 
शनिबार, असार १८, २०७९

काठमाडौं । स्थानीय तह निर्वाचनमा भाग लिएका स्वतन्त्र उम्मेदवारदेखि संघीय संसद निर्वाचनमा उम्मेदवारी दिएकाहरूको शनिवार विशेष भेला सुरु भएको छ ।

290028672_543902577222517_7324338294562729598_n1656745203.jpg

ललितपुरको हेरिटेज गर्डेनमा आयोजित उक्त भेलामा चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेका दाजु हरिशरण लामिछानेदेखी काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार सुमन सायमीसम्मको उपस्थिति रहेको छ ।

290222798_597444031783313_4250656010974006935_n1656745151.jpg
यस्तै, बनेपाका मेयरका उम्मेदवार राजानन्द माण्डपका अनुसार  ललितपुरस्थित बैठकमा संघीय निर्वाचनका आकंक्षीहरूको सामुहिक प्रयत्नका बारेमा छलफल हुनेछ ।

290122725_759470248425780_7212850303750520959_n1656745176.jpg

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १२:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार