सरकारविरुद्ध राप्रपाको मसाल जुलुस (तस्बिरहरु)

शनिबार, असार १८, २०७९

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

290803166_358770219706240_3441864022559854638_n1656721517.jpgकाठमाडौंको भृकुटिमण्डपमा शुक्रबार मसाल जुलुससहित राप्रपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।

290647968_1078217209710087_2128257248399488823_n1656721517.jpgगत असार १ गते सरकारलाई बुझाएको २२ बुँदे माग सम्बोधन नभएको भन्दै मसाल जुलुस प्रदर्शन गरिएको राप्रपाले जनाएको छ ।

290877733_406322778110375_5747866080835807326_n1656721516.jpg

 

290048463_436382951506846_3978902838524550607_n1656721595.jpg

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  ०६:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार