नेकपा एसको पहिलो केन्द्रिय परिषद बैठक प्रज्ञा भवनमा

सोमबार, असार १३, २०७९

काठमाडौं, १३ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एसको पहिलो केन्द्रिय परिषदको बैठक आजवाट सुरु हुने भएको छ।नेपाल प्रज्ञा भवन, कमलादीमा बस्ने सो बैठकमा देश तथा प्रवासवाटसमेत १ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन ।मन्त्रीमण्डल पुर्नगठनको बिषयलाई लिएर आन्तरिक बिबादमा मुछिएको नेकपा एसले पार्टी भावी रणनीति र योजनाका बारेमा अध्यक्ष नेपाल र महासचिव बेदुराम भुषाललगायतका प्रतिवेदनमाथी छलफल गर्नेछ । 

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार