सोसल मिडिया
Contact Us
युनिकोड
सिङ्गापुर । अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले आइतबार आफ्ना चिनियाँ समकक्षीसँग वार्ता गरेका छन् । तीन वर्षयता ती देशका रक्षा मन्त्रीबीचको पहिलो बैठक हो र यसलाई “महत्वपूर्ण पहिलो कदम” भनी वर्णन गरिएको छ । ‘यो एकदमै स्पष्ट र पूर्णआदानप्रदान गर्ने अवसर थियो जसमा मैले अष्ट्रेलियामा धेरै चिन्ताका मुद्दा उठाएँ,’ माल्र्सले एक सुरक्षा शिखर सम्मेलन क्रममा सिंगापुरमा पत्रकारलाई भन्नुभएको छ ।– रासस/एएफपी