सोसल मिडिया
Contact Us
युनिकोड
मस्कोको सेनाले युक्रेनको जापोरिज्जिया आणविक उर्जा केन्द्र कब्जा गरेको छ । यो युरोपकै सबैभन्दा ठूलो आणविक केन्द्र हो । आक्रमणअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले सोभियत ज्ञानको प्रयोग गरेर आफ्नै आणविक हतियारहरू सिर्जना गरिरहेको आरोप लगाएका थिए ।
यस हप्ता डाभोसमा आयोजित विश्व आर्थिक मञ्चलाइ सम्बोधन गर्ने क्रमम भट्टीमा प्लुटोनियम र युरेनियमको ठूलो भण्डार रहेको र त्यसलाई आणविक हतियार बनाउन प्रयोग गर्न सकिने आइएइएका महानिर्देशक राफेल ग्रोसीले बताएका थिए । तर, निरीक्षणालयलका कार्यबहाक प्रमुखले ओलेक कोरिकोभले महानिर्देशकको भनाई पूर्णतया असत्य भएको बताए ।-एजेन्सी