विवाह बन्धनमा रञ्जु दर्शना

बुधबार, वैशाख २१, २०७९

काठमाडौँ  ।  विवेकशील साझा पार्टीकी बागमती प्रदेशकी पूर्वसंयोजक रञ्जु दर्शनाले किशु कुइँकेलसँग बिहे गरेकी छन् । दर्शना र कुइँकेलले बुधबार विवाह गरेका हुन् । गत फागुनमा दर्शना र कुइँकेलले इन्गेजमेन्ट गरेका थिए । उनी झण्डै साढे चार वर्ष विवेकशील साझामा आबद्ध थिइन् ।

विवेकशील साझा पार्टीमा विचारबारे विवाद भएपछि उनले राजीनामा दिएकी थिइन् । २०७४ को स्थानीय चुनावमा दर्शना काठमाडौं महानगरको मेयरमा समेत उठेकी थिइन्।  अहिले  उनी  राजनैतीकमा  सक्रिय  देखिनन् । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार