यस्तो छ प्रतिनिधि सभाको सम्भावित कार्यसूची

बिहीबार, फागुन ५, २०७८

काठमाडौं, ५ फागुन : संसद् सचिवालयले शुक्रबार बस्ने प्रतिनिधि सभाको स्भावित कार्यसूची सार्वजनिक गरेको छ । संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले 'आदिवासी जनजाति आयोगको प्रतिवेद आर्थिक वर्ष २०७७/७८' पेस हुने कार्यसूची सार्वजनिक गरेका छन् । बैठक शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  २१:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार