मन्त्रिपरिषद् बैठक जारी

बिहीबार, फागुन ५, २०७८

काठमाडौं, ५ फागुन । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । मन्त्रिपरिषद्को नियमित जारी बैठकमा मन्त्रालयगत एजेण्डाका विषयमा छलफल भइरहेको छ ।  साथै एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा पनि सो बैठकमा छलफल हुने बताइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १६:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार