गठबन्धनका शीर्ष नेताको बैठक भोलि बस्दै 

बुधबार, फागुन ४, २०७८

काठमाडौँ, ४ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्तामा सत्ता गठबन्धनका नेताहरुको बैठक तय गरेको छ । दुई नेताबीच बिहीबार अपराह्न ३ बजे सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्ने सहमति भएको अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए
 

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १९:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार