कांग्रेसको अभियान: घरघर जाऔँ कांग्रेस जिताऔँ

मंगलबार, फागुन ३, २०७८

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान गर्ने भएको छ ।  सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘घरघर जाऔँ कांग्रेस जिताऔँ’ अभियान गर्ने निर्णय गरेको हो । 
‘कांग्रेसको आज बसेको बैठकले ‘घरघर जाऔं, कांग्रेस जिताऔँ’ अभियान गर्ने निर्णय गरेको छ,’ बैठकपछि नेता डा प्रकाशशरण महतले भने ।  उनका अनुसार यो अभियान २० फागुनसम्म चल्नेछ । 

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १९:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार