एमालेमा नै फर्किइन् हरिपुरकी उपमेयर

आइतबार, माघ ९, २०७८

काठमाडौं, ९ माघ : सर्लाहीको हरिपुर नगरपालिकाकी उपप्रमुख रेणुका काफ्ले एमालेमै फर्किएकी छन् । एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा लागेकी नेतृ काफ्ले पुन: एमालेमै फर्किएकी हुन्। उनलाई सर्लाही एमालेले पुन: पार्टीमा स्वागत गरेको छ । पुन: माउ पार्टीमै फर्किएको भन्दै हरिपुर एमालेले खुशी व्यक्त गरेको छ ।

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  २१:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार